भृकुटीमण्डपमा तेस्रो हर्टिकल्चर एक्स्पो सुरु

होमल्याण्ड खबर

२०८२ चैत्र २० गते, शुक्रबार १५:५२ मा प्रकाशित

तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा सुरु भएको छ ।  मेला चैत २३ गते सम्म सञ्चालन हुनेछ ।

‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारालाई आत्मसात् गर्दै एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी