२६ आश्विन २०८३, सोमबार
बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ६ जनालाई हवाई उद्धार गरिएको छ ।
प्रधानमन्त्री बालेन शाहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीपहिरो जोखिम क्षेत्रबाट ६ जनाको उद्धार गरिएको जानकारी गराएका हुन् ।


बूढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको उनले बताए ।