कर्णाली र सुदुरपश्चिमलाई पूर्णरुपमा उज्यालो बनाइने

होमल्याण्ड खबर

२०७६ जेष्ठ १५ गते, बुधबार १७:२२ मा प्रकाशित

प्रदेश २, कर्णाली र सुदुरपश्चिमलाई पूर्णरुपमा उज्यालो बनाइने बताइएको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।

साथै उनले सबै प्रदेशमा कम्तिमा दुई वटा ठूला जलविद्युत तथा सौर्य उर्जा आयोजना निर्माण गरिने समेत बताए ।