१३ मंसिर २०८१, बिहीबार
प्रदेश २, कर्णाली र सुदुरपश्चिमलाई पूर्णरुपमा उज्यालो बनाइने बताइएको छ ।
बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।
साथै उनले सबै प्रदेशमा कम्तिमा दुई वटा ठूला जलविद्युत तथा सौर्य उर्जा आयोजना निर्माण गरिने समेत बताए ।