अब हामी ओली सरकार जोगाउनतिर लाग्छौं : झलनाथ

होमल्याण्ड खबर

२०७७ फाल्गुन २६ गते, बुधबार १४:११ मा प्रकाशित

सत्तारूढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन् ।

बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं।’
नेकपामा रहदा खनाल नेपाल प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न प्रचण्डसँग सहकार्यमा थिए ।