४ मंसिर २०८१, मंगलवार
सत्तारूढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन् ।
बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं।’
नेकपामा रहदा खनाल नेपाल प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न प्रचण्डसँग सहकार्यमा थिए ।