२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अवसर र्सिजना गरेको बताएका छन् । ललितपुरको च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा उद्घाटन मन्तव्य राख्दैँ ओलीले जति खोप लगाए पनि व्यवस्था गरेको बताएका छन् ।