२९ फाल्गुन २०८२, शुक्रबार
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मात्रै उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

