३० फाल्गुन २०८२, शनिबार
नेकपा एमाले १० औँ महाधिवेशन चितवनमा सुरु भएसंगै चितवन बजार क्षेत्र अस्तव्यस्त बनेको छ । महाधिवेशनका लागि देशै भरबाट चितवनमा आएका आगन्तुक र विभिन्न स्थानकाट निस्किएका जुलुसले चितवन बजार अस्तव्यस्त बनेको हो ।
वीरेन्द्र क्याम्पस, शहीद चोक, आँपटारी, हाकिमचोक, गैँडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानहरु भयावह बनेका छन । व्यवस्थापनमा देखिएको कमजोरीका कारण यति बेला चितवन मानव सागरले अस्तव्यस्त बनेको छ ।



.jpg)
