वरिष्ठ नेता पौडेलले देखेको कांग्रेसको अबको बाटो र रुपान्तरणका दस सूत्र (पूर्ण पाठ)

होमल्याण्ड खबर

२०७८ मंसिर १२ गते, आईतवार १६:१३ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रूपान्तरणका लागि १० सूत्र अघि सारेका छन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रमा पनि चुनौती उत्पन्न भएको भन्दै उनले परिवर्तनको आवश्यक रहेको पनि बताए । नेता पौडेलले पार्टीमा नीति र योजनाको पनि छलफल आवश्यक रहेको बताए ।  पौडेलले आज मात्रै कांग्रेसको अबको बाटो र रुपान्तरणका १० सुत्र सार्वजनिक गरेका छन् ।