२४ फाल्गुन २०८२, आईतवार
२०८२ भाद्र २९ गते, आईतवार १०:२९ मा प्रकाशित
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् ।
उनले नयाँ पार्टी – नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।