रेशम चौधरीले छोडे नाउपा छोडी नयाँ पार्टी घोषणा

होमल्याण्ड खबर

२०८२ भाद्र २९ गते, आईतवार १०:२९ मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा  गरेका हुन् ।

उनले नयाँ पार्टी – नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।