२४ फाल्गुन २०८२, आईतवार
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका महावीर पुनले आफुलाइ मन्त्री क्वार्टर नचाहिने बरु मन्त्रालयमै बस्ने बताएका छन् ।
पदभार ग्रहणपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले मन्त्रालयमै बस्ने ब्यवस्था मिलाउनका लागि आफुले सुरक्षाकर्मीसँग भनेको बताएका हुन् ।


उनले मन्त्रालयमै बस्नका लागि एउटा कोठा, खाट र किचन चाहीने पनि बताएका छन् ।