२३ फाल्गुन २०८२, शनिबार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र भृकुटीमण्डप काठमाडौंमा सुरु भएको छ। बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुने बेलासम्म नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ।
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुनने बेलासम्म नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ ।

