कांग्रेस केन्द्रीय समिति विघटनको प्रस्ताव पेस

होमल्याण्ड खबर

२०८२ पुष २८ गते, सोमबार १२:४० मा प्रकाशित

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र भृकुटीमण्डप काठमाडौंमा सुरु भएको छ। बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुने बेलासम्म नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ।

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुनने बेलासम्म नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ  ।