२६ फाल्गुन २०८२, मंगलवार
अर्थमन्त्री रामेश्वर खनालले मन्त्री भएपछि पाउने कुटनीति राहदानी (रातोपासपोर्ट) राहदानी विभागमा बुझाएका छन् ।
आफ्नो कार्यकाल सकिएको र आवश्यकता नभएको हुँदा उनले पासपोर्ट फिर्ता गरेका हुन् । अन्तरिम सरकारका रुपमा अर्थमन्त्री सम्हालेका उनले अब नयाँ सरकार बनेपछि बाहिरने छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रास्वपाले बहुमत ल्याएपछि अब उनकै नेतृत्वको सरकार बन्नेनिश्चित भएको छ ।

