अर्थ मन्त्री रामेश्वर खनालले बुझाए कुटनीतिक राहदानी

होमल्याण्ड खबर

२०८२ फाल्गुन २६ गते, मंगलवार १३:१९ मा प्रकाशित

अर्थमन्त्री रामेश्वर खनालले मन्त्री भएपछि पाउने कुटनीति राहदानी (रातोपासपोर्ट) राहदानी  विभागमा बुझाएका छन् ।

आफ्नो कार्यकाल सकिएको र आवश्यकता नभएको हुँदा  उनले पासपोर्ट फिर्ता गरेका हुन् । अन्तरिम सरकारका रुपमा अर्थमन्त्री सम्हालेका उनले अब नयाँ सरकार बनेपछि बाहिरने छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रास्वपाले  बहुमत ल्याएपछि अब उनकै नेतृत्वको  सरकार बन्नेनिश्चित भएको छ ।