प्रि–ओपन सेसनमा सामान्य बढ्यो नेप्से

होमल्याण्ड खबर

२०८३ जेष्ठ २० गते, बुधबार ११:३४ मा प्रकाशित

बुधबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य बढेको छ । यो अवधिमा नेप्से २.६३ अंकले बढेर परिसुचक २७८० मा कायम भएको छ ।

यस अवधिमा ५४ कम्पनीको ५ हजार २२८ कित्ता सेयर कारोबार हुँदा २६ लाख ५३ हजारको कारोबार भएको छ ।

२६ कम्पनीको मूल्य बढेको छ भने २० क्रम्पनीको घटेको छ । यस्तै ८ कम्पनीको स्थिर रहेको छ ।