९ बैशाख २०८२, मंगलवार
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकले ताप्लेजुङमा भएको दुर्घटनामा निधन भएका प्रति शोक प्रस्ताव पारित गरेको छ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले नेकपा सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
दुर्घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठक सकिएको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बताए ।