१ मंसिर २०८१, शनिबार
प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सम्झौताको जानकारी संसदमा गराउन माग गरेका छन्।
संसदको शुन्य समायमा बोल्दै थापाले सभामुखमार्फत सरकारसँग जानकारी माग गरेका हुन् ।
उनले भने, ‘के को जनमत संग्रह ? के का लागि जनमत संग्रह ?’ सरकारले यसको जानकारी गराओस् ।’