२३ फाल्गुन २०८२, शनिबार
अमेरिकी महिला खेलाडी भेनस विलियम्स इण्डियन वेल्स टेनिसको चौथो चरणमा पुगेकी छिन् ।
क्यालिफोर्नियामा मंगलबार बिहान भएको खेलमा क्रिस्टिना म्याकहेललाई पराजित गर्दै विलियम्स चौथो चरणमा पुगेकी हुन् ।


क्रिस्टिनालाई ६–२ र ७–५ ले हराउँदै चौथो चरणमा पुगेकी भेनसले अब मोना बार्थेलसँग प्रतिस्पर्धा गर्ने छिन् ।