१ मंसिर २०८१, शनिबार
२०७५ चैत्र २४ गते, आईतवार १२:२० मा प्रकाशित
अहिले आकस्मिक मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको हो ।