१३ मंसिर २०८१, बिहीबार
सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को प्रि–बजेटमाथि प्रतिनिधिसभाका सांसदले उठाएका प्रश्नको अर्थमन्त्री डा. युवराज खतिवडाले आज जवाफ दिने भएका छन् ।
गत शुक्रबार प्रस्तुत गरेका प्रि–बजेटमाथि भएको छलफलका क्रममा सांसदले उठाएका प्रश्नलाई अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।