१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिष्ट पार्टी’नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बाकी जिवन देशका लागि अझ केही नयाँ गर्ने इच्क्षा रहेको बताएका छन् ।
बुधबार नेकपा निकट युवासंघको
२९ औँ स्थापना
दिवसका अवसरमा आयोजित कार्यक्रमलाई
सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले
यस्तो बताएका हुन्
।
प्रचण्डले युवाहरुलाई इङ्कीत गर्दे भने, मैले देशका लागि के गरे के गरेन भन्ने जनतालाई थाहा छ । उनले थपे जनता र तपाई युवाहरुको साथ भयो भने, अब बाकी जिवनमा अझ केही नयाँ काम गरेर मर्न मन छ ।