१ मंसिर २०८१, शनिबार
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहीबार बस्दैछ ।
बुधबार सरकारले पेश गरेको आर्थिक वर्ष २०७६/०७७ बजेट सम्बन्धी संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।
बैठक काठमाडौंको सिंहदरवारस्थित कांग्रेस संसदीय दल कार्यालयमा बस्ने जनाइएको छ ।
बजेटमाथि संसदमा जेठ १९ गतेदेखि छलफल सुरु हुनेछ ।