१० मंसिर २०८१, सोमबार
आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत दोस्रो दिनको खेलमा वेस्ट इन्डिजले बलिङ गर्ने भएको छ ।
१२ औं संस्करणको वेष्ट इण्डिजले टस जितेर पहिले फिल्डिङ रोज्दै पाकिस्तानलाई सुरुवातमा ब्याटिङको निम्तो दिएको हो ।
यसअघि उद्घाटन खेलमा इंग्ल्याण्डले विजयी सुरुवात गरिसकेको छ । इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गरेको थियो ।