१४ मंसिर २०८१, शुक्रबार
नेपालमा सन् २०००देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले अहिलेसम्मकै सबैभन्दा नवीनतम प्रविधिमाआधारित उच्चकोटीको बर्जर वेदरकोट लङ्गलाइफ बजारमा उपलब्ध गराएको छ । पियु र सिलिकन प्रविधिको प्रयोग गरिएको यो पेन्ट प्रिमियम एक्स्टेरियर पेन्ट हो । घामपानी छेक्छ, १० वर्ष टिक्छ भन्ने नारा सहित सार्वजनिक गरिएको यस पेन्टमा १० वर्षको वारेन्टी पाउन सकिनेछ ।
बर्जर वेदरकोट लङ्गलाइफमाभएको पियु इमल्सनले घरको चमक वर्षौँवर्ष सम्म कायम राख्छ भनें चर्को घामबाटर मुसलधारे वर्षाबाट समेत सुरक्षा प्रदान गर्दछ । त्यस्तै सिलिकन प्रविधिले घरको बाहिरी भित्ताहरुमाढुसी, लेऊ जस्ता विकारहरुबाट बचाउँछ भनें रङ्गको आयु लम्बाउँछ, साथै रङ्गलाई सँधैं नयाँ जस्तै बनाइराख्छ ।
बर्जर पेन्ट्स नेपालमा सजावटी पेन्टहरु उत्पादन गर्ने अग्रणी कम्पनी हो र यसले सधैं नवीनतम खोजका विविध उत्पादनहरु बजारमा प्रस्तुत गर्ने गर्दछ,, यस्को पछिल्लो उदाहरण वेदरकोट लङ्गलाइफका साथै सिल्क ब्रेथ इजि, सिल्क ग्ल्यामर, सिल्क इलुसन्स, सील–ओ–प्राइम र स्वचालितएक्सपी मेसिनबाट संचालनहरुने एक्सपी शृँखलाका सम्पुर्ण उत्पादनहरुलाई लिन सकिन्छ ।