१० मंसिर २०८१, सोमबार
एजेन्सीः इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले भारतलाई जितको लागि २४० रनको लक्ष्य दिएको छ ।
मंगलबार म्यानचेस्टरमा वर्षाले प्रभावित गरेपछि आजलाई सारिएको खेलमा न्युजिल्याण्डले ८ विकेटको क्षतिमा २३९ रन बनाउँदै जितका लागि २४० को लक्ष्य प्रस्तुत गरेको हो ।