२५ फाल्गुन २०८२, सोमबार
२०७६ मंसिर २३ गते, सोमबार १०:४३ मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
नौ दिन लामो अस्पताल बसाइपछि गत बिहिबार बालुवाटार फर्किएका प्रधामन्त्री ओलीले आज पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक ४ बजे बालुवाटारमा बस्न लागेको एक मन्त्रीले स्रोतले जनाएको छ ।