११ मंसिर २०८१, मंगलवार
१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको फाइनमा भुटानले नेपालविरुद्ध १–१ को बराबरी गरेको छ ।
दशरथ रंगशालामा जारी खेलमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले ३६ औं मिनेटमा गोल गरेका हुन् ।
यसअघि नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।