२ मंसिर २०८१, आईतवार
नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटि बैठक सरेको छ ।
पुस २३ गते बस्ने भनिएको बैठक माघ १५ गतेलाई सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
आइतबार बिहान बसेको बैठकले राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै बैठक सारिएको बताइएको छ । राष्ट्रियसभाको निर्वाचन माग ९ गते हुँदैछ ।
सचिवालयमा बैठकमा सभामुख चयन र विकास र सहयोग सम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)का विषयमा पनि छलफल भएको नेताले बताए ।