३ मंसिर २०८१, सोमबार
आइतबारको बसेको प्रतिनिधिसभाको बैठकले अग्नि सापकोटालाई सभामुखको निर्वाचित गरेको छ ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ प्रस्तावक बन्दै सभामुखमा अग्नि सापकोटालाई चयन गर्न प्रस्ताव गरेका थिए भने उनको प्रस्तावमा राजपाका नेता लक्ष्मणलाल कर्ण र नेकपा नेतृ ओनसरी घर्तीले समर्थन गरेका थिए ।
सभामुखको लागि नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको थियो ।
केही समयदेखि रिक्त सभामुखमा आजबाट सापकोटा चयन भएका हुन् ।