३ मंसिर २०८१, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले मिर्गौला दोस्रो पटक प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक आज बोलाएका हुन् । बैठक मुख्य कोरोना भाइरसको संक्रमणका विषयमा छलफल हुने बताइएको छ ।
बैठक आइतबार ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकमा हालसम्मको कामको समीक्षा पनि हुने बताइएको छ ।
मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने जनाइएको छ ।