१३ मंसिर २०८१, बिहीबार
सरकारले नेपालीलाई रोजगारीको सुरक्षाका लागि विदेशी नागिरकको श्रम स्वीतकृतिलाई थप कडाइ गरेको छ ।
आर्थिक वर्ष २०७७/७८को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले स्वदेशी नागरिकलाई स्वदेशमा नै रोजगारी दिने उद्देश्यले विदेशीलाई नेपालमा रोजगारीमा कडाई गरेको उनले बताए ।