१० मंसिर २०८१, सोमबार
नेपालले बङ्लादेशको टिमसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्णै फुटबल खेल्ने भएको छ । दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अहिले बङ्लादेशमा छ । नेपालले आज शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पहिलो खेल खेल्न लागेको छ ।
मुजिव बर्ष फिफा सिरीज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुनेछन् । दुई म्याचकै विजेताले ट्रफी पनि पाउनेछन् । नेपाल र बंगलादेश बिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल कसरी हेर्ने यसको जानकारी
पहिलो खेल – कार्तिक २८ शुक्रबार आज
दोस्रो खेल – मंसिर २ गते मंगलबार
खेल हुने समय – ४:४५ बजे नेपाली समय (५:०० बजे बङ्गलादेश)
खेल हुने स्थान :- बंगबंधु रंगशाला, ढाका प्रत्यक्ष प्रसारण गर्ने टी भि – Bangladesh tv (Bangladesh ) प्रत्यक्ष प्रसारण गर्ने युटुब – T Sports click for YouTube https://youtu.be/LT2EVktnNgs फेस्बुक प्रत्यक्ष प्रसारण https://www.facebook.com/tsportsbd/
सम्भावित ११
: किरण चेम्जोङ : सुमन अर्याल, अजित भण्डारी/विक्रम लामा, अनन्त तामाङ, विकास खवास : विक्रम लामा/एरिक विष्ट, तेज तामाङ : रवि पासवान, एरिक विष्ट/सुभास गुरुङ, अन्जन विष्ट: नवयुग श्रेष्ठ