१० मंसिर २०८१, सोमबार
नेपाल बिधार्धि संघका अध्यक्ष नैन सिंह महरा सरकारले पेट्रोल,डिजेलको मुल्य फिर्ता नलिए सम्ममा नेपाल बिधार्थि संघ देश आन्दोलममा उत्रिने नेता महराले बताउनु भयो ।
आज सर्वसाधारण जनता धेरै अप्ठारो अवस्था एक छाक काम गरेर खाने युवा बिधार्थी र आम जनताको सरोकारको बिषय पेट्रोलियम पदार्थको मुल्य वृद्वी हुनु भनेको कम्युनिष्ट सरकारले जनता प्रतिको गैर जिम्मेवारी बन्दै गएको नेता नैन सिंह महराले भनु भयो ।
साथै अध्यक्ष महराले पेट्रोलियम भएको मुल्य वृद्वि यथासिघ्र फिर्ता नगरे ने बि संघ थप सशक्त कार्यक्रम ल्याउन वाध्य हुने कुरा सरकारलाई चेतावनी दिनु भयो ।