४ मंसिर २०८१, मंगलवार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच पार्टीको आन्तरिक गतिविधिका विषयमा कुराकानी भएको छ ।