४ मंसिर २०८१, मंगलवार
२०७७ पुष ५ गते, आईतवार १४:३६ मा प्रकाशित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्।