४ मंसिर २०८१, मंगलवार
अधिनायकवादि,भ्रष्टाचारि र अलोकतान्त्रिक नेकपा परित्याग गरि रामेछाप पकरबास ५, (खाडाँदेवी गाउँपालिका) निवासी श्री रोशन बुडाथोकी २०७० को आम निर्बाचनमा शिबशेना नेपालबाट रामेछाप को माननियको प्रत्याशीको नेतृत्वमा ५१ जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन् ।
जसलाइ प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य श्री प्रदीप पौडेल र विश्ष्टि अतिथि श्री लबश्री न्यापाने ,श्री राम्चन्द्र खड्काले शुभकामना दिनुभएको छ कार्यक्रम नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो। कार्यक्रम संचालक सम्पर्क समिती सचिब सुकदेब खड्का र सम्पर्क समिती उपसभापति श्री प्रदिप बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो। प्रबेश गर्ने नामावालि निम्न रहेको छ ।
१, रोशन बुडाथोकी २,कृष्णहरि खड्का ३,अमित कार्की ४, हेम ब कार्की ५,तुला ब कार्की ६,अनिल थापामगर ७,कृष्ण श्रेष्ठ ८, मोहन कु भण्डारी ९, राजन भण्डारी १०, रुपेश भण्डारी ११,पदम ब मोक्तान १२, पाशङ लामा १२, मोति घिसिङ १३, शन्देश लामा १४, गोपि खत्री १५,जीवन श्रेष्ठ १६, मिलन श्रेष्ठ १७, रोज ब लामा १८, प्रकाश थापा १९, शुजन मोक्तान २०, सागर योण्जन २१, सुरेन्द्र पण्डित २२, गडेश पण्डित २३,राज कु थामी २४, रबिन मोक्तान २५, अम्बर मगर २६, मीन मगर २७,दम्बर मगर २८, मीन ब मगर २९, प्रदीप मगर ३०, मुकुन्द खत्री ३१, भुवन मिजार ३२, सार्की तामाङ ३३, बाबुराम तामाङ ३४,शम्भु श्रेष्ठ ३५, रामचन्द्र खत्री ३६, अनिल लामा ३७, सुमन मगर ३८, बिक्रम केसि लगायत ५१ जनाले सो कार्यक्रममा बोल्दै यसो भने, हिजो कम्युनिस्टहरु लाल थिए ,कम्युनिस्ट भईयो । आज कम्युनिस्टहरु दलाल छन काङ्ग्रेस भईयो। ले सो कार्यक्रममा बोल्दै यसो भनेका छन् ।