नेपाल समाजवादी कांग्रेसले २९९ औँ पृथ्वी जयन्ती भव्यताकासाथ मनायाे

होमल्याण्ड खबर

२०७७ पुष २७ गते, सोमबार १९:५९ मा प्रकाशित

नेपाल समाजवादी कांग्रेसले २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताकासाथ मनाएको छ ।
राष्ट्रि निर्माता पृथ्वि नारायण शाहाको २९९ औँ जयन्तीका अवसरमा नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले पृथ्वी जयन्ती राष्ट्र निमार्ता पृथ्वी नारायण शाहप्रति श्रदाञ्जली अपर्ण गर्न एकता दिवस मनाएको बताए ।
पृथ्वि नारायण शाहले मुलुकको एककिरण गरेकै कारण नेपाल स्थानसम्म आईपुग्न सफल भएको नेपाल समाजवाद कांग्रेसका उपाध्यक्ष बताए ।
कार्यक्रममा नेपाल समाजवाद कांग्रेसका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल समाजवादि कांग्रेसका उपाध्यक्ष महेशमान डंगोलद्धारा लिखित पुस्तक  विमोचन पनि गरिएको थियो ।