रामकुमारी झाँक्री साढे ५ घण्टापछि रिहा

होमल्याण्ड खबर

२०७७ माघ २९ गते, बिहीबार १९:५३ मा प्रकाशित

प्रहरीले नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँझीलाई रिहा गरेको छ ।

बिहीबार दिउँसो १ बजे पक्राउ परेकी प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले साढे ५ घण्टापछि साँझ  रिहा गरेको हो ।

झाँकी पक्राउको विरोधमा ब्यापक विरोध तथा प्रदर्शन हुन थालेको थियो ।