२७ फाल्गुन २०८२, बुधबार
प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र माधव–खनाल समूहबीच छलफल भएको छ ।
आज पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको छलफल सकिएको छ ।


छलफलमा दुबै पक्षले आ–आफ्नो धारणा राखेको वार्तामा सहभागी नेपालपक्षीय नेता रघुजी पन्तले जानकारी दिए ।
छलफलमा दुबै पक्षले आ–आफ्नो अडान राखेकाले ठोस निस्कर्ष निस्कन नसकेको उनले बताए । उनले छलफल भने सकारात्मक भएको बताएका छन् ।