५ मंसिर २०८१, बुधबार
नेकपा एमालेले पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्ने भएको छ ।
धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न प्रतिष्ठानले आग्रह गरेपछि एमालेले पार्टी कार्यालयमा सार्न लागेको हो ।
थापाथलीस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सार्ने र आजै सम्झौताको तयारी भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथलीस्थित कार्यालयमा जाने तयारी भएको छ ।