५ मंसिर २०८१, बुधबार
नता समाजवादी पार्टीको बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक स्थगित भएको हो । जसपाले सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन आज पदाधिकारी बैठक बोलाएको थियो ।
पार्टी अध्यक्ष राजेन्द्र महत्तो जनकपुर गएको र अरु नेताको कार्यब्यस्तताका कारणले बैठक स्थगित भएको जसपा कार्यालयले जनाएको छ ।