५ मंसिर २०८१, बुधबार
मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले कोरोना संक्रमण रोकथामबारे महत्वपूर्ण निर्णय लिने सम्भावना रहेको बुुझिएको छ ।
सोमबार (आज) ११ बजे एमालेको केन्द्रीय समिति बैठक भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसअघि नै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठकले विद्यालय बन्दको निर्णय गर्न सक्ने बताइएको छ ।