२७ फाल्गुन २०८२, बुधबार
कपा एमालेले गृहमन्त्री रहेका रामबहादुर थापालाई नै उम्मेद्वार बनाएको भएको छ । आज बालुवाटार भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको रिक्त उपनिर्वाचनमा नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई उम्मेवार बनाउने बताएका हुन ।
एमालेमा लागेका पूर्वमाओवादी नेता र कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने अध्यक्ष ओलीको भनाइ छ ।


वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थापाको माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि राष्ट्रियसभा पद गुमेको थियो।