५ मंसिर २०८१, बुधबार
२०७८ बैशाख २३ गते, बिहीबार १२:२४ मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् ।
एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका हुन् ।