२८ फाल्गुन २०८२, बिहीबार
वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवारहरुले चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन आयोगले आज डा. खिमलाल देवकोटालाई कलम चुनाव चिह्न दिएको हो ।


कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटाले कलम चुनाव चिह्न मागेका थिए ।