५ मंसिर २०८१, बुधबार
मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमको बिरुद्द नेपाल विद्यार्थी संघद्वारा बझाङमा मसाल जुलुससंगै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन सम्पन्न भएको छ ।
नेपाल विद्यार्थी संघका नेता नारायण हमालको नेतृत्वमा निस्केको मसाल जुलुसले चैनपुर बजार परिक्रमा गरि पुत्लादहन गरेको संघका केन्द्रीय नेता हमाल ले बताए । पुत्ला दहनको क्रममा प्रहरिले हस्तक्षेप गरेको थियो। फाेटाे फिचर: