एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने स्थानीय कमिटी बैठककाे निर्णय

होमल्याण्ड खबर

२०७८ जेष्ठ १८ गते, मंगलवार १४:०९ मा प्रकाशित

नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।